Logo

एमाले केन्द्रीय कमिटी बैठक सुरु, यस्ता छन् एजेण्डा



काठमाडौं, २६ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । आजको बैठकमा विधान महाधिवेशन केन्द्रित छलफल र निर्णय हुने जनाईएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो ।

बैठकले स्थायी कमिटी सदस्यहरुको कार्यविभाजनबारे समेत निर्णय गर्ने बताइएको छ ।  आजको बैठक हिजै बस्ने भनिएको थियो । तर, हिजो प्रतिनिधिसभा बैठक भएकोले बैठक आजको लागि सरेको थियो । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot