बुटवल, भदौ ३० । आज बस्ने भनिएको लुम्बिनी प्रदेश सभा बैठक एक दिन पर सारिएको छ । बुधबार दिउँसो लागि बोलाइएको बैठक भोली भदौ ३१ गते दिउँसो १ बजे बस्नेगरि सारिएको हो ।
प्रदेश सभा सचिवालयका अनुसार प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेश सभा बैठक दुई पटक स्थगित भइसकेको छ ।