Logo

मेगा बैंकको ५९ हजार कित्ता शेयर बिक्रिमा



काठमाडौं, ३१ भदौ । मेगा बैंक नेपालले ५९ हजार ६० कित्ता संस्थापक शेयर बिक्रिमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर खरिदको सुचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको कार्यालयमा निवेदन दिन अनुरोध समेत गरेको छ ।

शेयर खरिद गर्न कुनै पनि आवेदन नपरेमा प्रचलित नियमअनुसार बिक्रि प्रक्रिया अगाडी बढाउने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot