Logo

एक्सेल डेभलपमेन्ट बैंकले ३० प्रतिशत हकपद्र शेयर बिक्रि गर्ने



काठमाडौं, ३१ भदौ । एक्सेल डेभलपमेण्ट बैंकले निष्कासनमा ल्याउने हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले ३० प्रतिशत हकपद्र शेयर बिक्रि गर्नका लागि असोज १ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । आजसम्म कायम भएका शेयरधनीहरुले मात्र हकप्रद शेयर भर्न पाउने भएका छन् ।

बुक क्लोजको मिति तय भएपनि हकप्रद शेयर निष्कासनको मिति भने तोकिएको छैन् । कम्पनीको चुक्तापुँजी हाल ८१ करोड ११ लाख २१ हजार रहेको छ । हकप्रद बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot