Logo

जीप दुर्घटनामा दम्पत्तिसहित ३ को मृत्यु



काठमाडौं, ३१ भाद्र । रामेछापमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सदुरमुकाम मन्थली नजिकै हात्तीटारमा घटना भएको हो ।

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बोलेरो जीप विहान ६ बजे भीरबाट खसेको थियो । घटनामा मृत्यु हुनेहरुमा ओखलढुंगाका लाक्पा शेर्पा, उनकी पत्नी फुर्वा शेर्पा र गाडीधनी वाङछे शेर्पा छन् ।

क्पाका ११ वर्षीय छोरा धावा शेर्पा गम्भीर घाइते भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot