Logo

आज बिदेशी मुद्रा सटहीदर कति ?



काठमाडौं, ४ असोज । आज एक अमेरिकी डलरको खदिरदर ११७ रुपैयाँ २७ पैसा र बिक्रिदर ११७ रुपैयाँ ८७ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ५२ पैसा र बिक्रिदर १३८ रुपैयाँ २३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज क्यानेडियन डलर एकको खरिददर ९१ रुपैयाँ ८५ पैसा र बिक्रिदर ९२ रुपैयाँ ३२ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्