Logo

काठमाडौंमा ढलले बगाउँदा एक महिला बेपत्ता



काठमाडौं, ५ असोज । काठमाडौंको नयाँ बस्तीमा ढलले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् । हिजो बेलुका साढे ७ बजेतिर ठूलो पानी परेका बेला बाटो हिंडिरहेकी अन्दाजी ४० वर्षकी एक महिला चिप्लिएर ढलमा खसेकी प्रहरीले जनाएको छ ।

उनको परिचय खुलेको छैन् । हिजोदेखि नै उनको खोजी गरे पनि अहिलेसम्म नभेटिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot