Logo

नेपालमा कोरोना मृत्युदर घट्दै, आज ५ जनाको निधन



काठमाडौं, ५ असोज । कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका १ हजार ३ सय ३० जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख ८६ हजार ५ सय ७७ पुगेको छ ।

त्यस्तै, आज १ हजार ८ जना ३० संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ५४ हजार संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot