Logo

कृषि विकास बैंकको शाखा अब रुकुमपूर्वमा



काठमाडौं, ७ असोज । कृषि विकास बैंकले रुकुमपूर्वमा नयाँ शाखा विस्तार गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उक्त शाखा उद्घाटन गरेका हुन्।

कृषिका लागि प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले सहुलियतपूर्ण कर्जाको उपयोग गरी किसानलाई व्यावासायिक कृषिमा लाग्न सहयोग पुग्ने बैंकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्