Logo

आज बिदेशी मुद्रा सटही सार्वजनिकदर कति ?



काठमाडौं, ८ असोज । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५४ पैसा र बिक्रिदर ११८ रुपैयाँ १४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३७ रुपैयाँ ७५ पैसा र बिक्रिदर १३८ रुपैयाँ ४५ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५० पैसा र बिक्रिदर ८५ रुपैयाँ ९४ पैसा रहेको बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्