Logo

कामना बैंकले घोषणा गर्यो १९ प्रतिशत लाभांश



काठमाडौं, ८ असोज । कामना सेवा विकास बैंकले १९ दशमलव ४७ प्रतिशत बोनश लाभांश दिने घोषणा गरेको छ । बैंकले ०७७/७८ को मुनाफाबाट चुक्तापुँजीको १८.५० प्रतिशत बोनस शेयर र ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

बैंकको चुक्तापुँजी हाल २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने प्रस्तावित बोनस शेयर वितरण पछि बैंकको चुक्तापुँजी ३ अर्ब १४ करोड रुपैयाँ पुग्ने जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot