काठमाडौं, ११ असोज । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ६२ पैसा र बिक्रिदर ११८ रुपैयाँ २२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ८० पैसा र बिक्रिदर १३८ रुपैयाँ ५१ पैसा रहेको छ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ३८ पैसा र बिक्रिदर ८५ पैसा ९३ जना रहेको बैंकले जनाएको छ ।