Logo

अब कावासोतीमा सिप्रदीको सर्भिस सेन्टर



काठमाडौं, ११ असोज । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी टे«डिङ्ग प्रालिले नवलपुरको कावासोतीमा सर्भिस सेन्टर विस्तार गरेको छ ।

टाटा मोटर्स ग्राहक सेवाका नेपाल प्रतिनिधि सामान्य दास तथा एग्रिकल्चर एण्ड फरेस्ट कन्जरभेसन रिसर्च सेन्टर, हाई टेक फिसरिज् एण्ड रिसर्च सेन्टरका अध्यक्ष मेघराज श्रेष्ठले सेन्टरको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त सर्भिस सेन्टरबाट टाटा कमर्सियल गाडीका ग्राहकहरुले सर्भिस तथा मर्मत सम्बन्धी सेवा प्राप्त गर्न सक्छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्