Logo

डलरको भाउ आज कति ?



काठमाडौं, १४ असोज । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३४ पैसा र विक्रिदर ११८ रुपैयाँ ९४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ९५ पैसा र बिक्रिदर १३८ रुपैयाँ ६५ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर ८५ रुपैयाँ ७० पैसा र बिक्रिदर ८६ रुपैयाँ १४ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्