Logo

अनेरास्ववियु (क्रान्तिकारी) को २२औं राष्ट्रिय सम्मेलन सुरु, प्रचण्डले विशेष सम्बोधन गर्दै (लाईभ भिडिओसहित)



काठमाडौं, १४ असोज । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) को २२औं राष्ट्रिय सम्मेलन सुरु भएको छ । काठमाडौं प्रज्ञा भवनमा सुरु सम्मेलनको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् ।

अहिले अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले सम्मेलनलाई सम्बोधन गरिरहेका छन् । यो सम्मेलनले संगठनको नयाँ नेतृत्व दिने छ । अहिले अध्यक्षमा सुरेन्द्र बस्नेत, पञ्चा सिंह, दीपक देवकोटा, तिलक भण्डारी, उत्तम अधिकारी, विजय गौतम र दिपेश पुन मैदानमा उत्रिएका छन् ।

Photo Source: Dipesh Pun



प्रतिक्रिया दिनुहोस्