Logo

सरकारले एमालेलाई मात्र बोलाए छलफलमा सहभागी हुन्छौँ : प्रमुख सचेतक भट्टराई



काठमाडौँ, १४ असोज। नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले सरकारले एमालेलाई मात्र छलफलमा बोलाउनुपर्ने बताएका छन् । (आज) बिहिबार संसद भवन नयाँ बानेश्वरमा भट्टराईले आफूहरुको मुद्धामा सत्तापक्षले एमालेसँगमात्र सिधै छलफल गर्नुपर्ने बताएका हुन् ।

अरु गठबन्धन दलसँग बसेर छलफल गर्न आवश्यक नरहेको र एमालेलाई मात्र बोलाए छलफलमा सहभागी हुने उनको भनाइ छ । एमाले संवादमा बिश्वास गर्ने भएकाले शान्तिपूर्ण समाधानका लागि छलफल गर्न तयार रहेको उनले बताए ।-File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot