Logo

सुदिप नेपाल कांग्रेसको पर्यटन क्षेत्र समन्वय समितिको सदस्यमा मनोनित



काठमाडौं, १४ असोज । नेपाली कांग्रेस तरुण विभाग, केन्द्रीय कार्यालयले सुदिप नेपाललाई पर्यटन क्षेत्र समन्वय समितिको सदस्यमा मनोनित गरेको छ ।

उक्त पदमा मनोनित गरेसँगै विभागले कांग्रेस पार्टी, केन्द्रीय तरुण विभाग साथै समग्रमा लोकतन्त्रप्रति आस्था राख्ने युवा–तरुणहरुलाई समन्वय गरी गतिशिल बनाउन महत्वपूर्ण योगदान रहने विश्वास लिएको छ ।

नेपाल धादिङका स्थायी वासिन्दा हुन् ।



प्रतिक्रिया दिनुहोस्