Logo

आरम्भ चौतारीद्धारा सिईओ घिमिरेको राजिनामा स्वीकृत



काठमाडौं, १५ असोज । आरम्भ चौतारी लघुवित वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सिईओ) लक्ष्मण घिमिरेले दिएको राजिनामा स्वीकृत गरेको छ ।

कम्पनीको असोज १३ गते बसेको संचालक समितिको बैठकले हिजो (असोज १४( गतेदेखि लागु हुने गरी सिईओ घिमिरेले दिएको राजिनामा स्वीकृत गरेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot