Logo

सिवाईसी नेपाल लघुवित्तले ३ लाख ९५ हजार कित्ता आईपीओ निष्कासन गर्ने



काठमाडौं, १५ असोज । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले ३ करोड ९५ लाख ३३ हजार बराबरको आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले उक्त रकम बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गर्नका लागि धितो पत्र बोर्डमा असोज ११ गते निवेदन दिएको हो । आईपीओ निष्कासन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot