Logo

एमालेको विधान महाधिवेशनमा उर्दुमा कविता



ललितपुर, १५ असोज । नेकपा एमालेको विधान महाधिवेशनमा कुल मोहम्मद खाँले उर्दुमा कविता वाचन गरेका छन् । एमाले विधान महाधिवेशनका प्रतिनिधि उनले हिन्दु र मुस्लिम मिलेर देशको रक्षा गर्ने भन्दै कवितामा शब्दको प्रयोग गरेका थिए ।

खाँ सर्लाहीबाट प्रतिनिधित्व गर्छन् । खाँले कविता भन्नु अघि गीतहरु पनि प्रस्तुत भएका थिए ।



प्रतिक्रिया दिनुहोस्