Logo

एक्सेल डेभलपमेन्ट बैंकको १५औं साधारण सभा सम्पन्न, १२ प्रतिशत बोनस शेयर पारित



काठमाडौं, १७ असोज । एक्सेल डेभलपमेन्ट बैंकको  १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको सभा असोज १६ गते सिद्धार्थ होटल विर्तामोड झापामा सम्पन्न भएको हो । सभाले चुक्तापुँजीको १२ प्रतिशत बोनश शेयर बितरण गर्ने पस्ताव पारित गरेको जानकारी दिएको छ ।

सभाबाट ३ संचालक निर्विरोध निर्वाचित भएका छन् । पर्शुराम दाहाल, पुरुषोत्तम लम्साल र पेशलराज पोखरेल संचालक पदमा निर्वाचित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्