काठमाडौं, १८ असोज । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २९ पैसा र बिक्रिदर ११८ रुपैयाँ ८९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३७ रुपैयाँ १७ पैसा र बिक्रिदर १३७ रुपैयाँ ८६ रुपैयाँ रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८४ पैसा र बिक्रिदर ८६ रुपैयाँ २८ पैसा रहेको बैंकले जनाएको छ ।