Logo

साधना लघुवित्तको साधारण सभा कात्तिक १३ गते, बोनस प्रस्ताव कति ?



काठमाडौं, १८ असोज । साधना लघुवित्तको पाँचौ साधारण सभा हुने भएको छ । संस्थाको सभा कात्तिक १३ गते गोरखामा हुने भएको हो ।
कम्पनीको सभाले २६ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने भएको छ ।

कम्पनीले ०७७/७८ आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट हाल कायम भएको चुँक्तापुँजीको आधारमा २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीको हाल चुक्तापुँजी २५ करोड ६९ हजार ४ सय रुपैयाँ रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot