Logo

‘रिफ्रेस’ हुन राष्ट्रपति भण्डारी चन्द्रागिरि रिसोर्टमा, आज फर्किंदै



काठमाडौँ, १९ असोज। राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार ‘रिफ्रेसमेन्ट’ का लागि चन्द्रागिरि पुगेकी थिइन् । परिवारका सदस्यसहित माइक्रोमा सवार भएर हिजो (सोमबार) साँझ पुगेकी राष्ट्रपति भण्डारी चन्द्रागिरि हिल्समा नै बसेकी थिइन् ।

मंगलबार बिहान भालेश्वर मन्दिरमा पूजाअर्चना गरेसँगै खाना खाएर उनी आजै शितल निवास फर्कने कार्यक्रम रहेको जनाइएको छ ।-File Photo/RN



प्रतिक्रिया दिनुहोस्