काठमाडौँ, १९ असोज: प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका नवनियुक्त प्रधानमन्त्री फुमिओ किसिदालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत आफू उनीसँगै काम गर्न र नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउनका लागि तत्पर रहेको उल्लेख गरेका छन् । किसिदा सोमबार जापानको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।-File Photo
Hearty congratulations to the new Prime Minister of Japan, H.E. Kishida Fumio. I look forward to working with you and further strengthening Nepal–Japan relations. @kishida230 🇳🇵🇯🇵
— Sher Bahadur Deuba (@SherBDeuba) October 5, 2021