काठमाडौं, १९ असोज । मन्त्रिपरिषदको बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ । मन्त्रिपरिषद विस्तार हुने टुंगो लागेपछि बसेको बैठकले रविलाल पन्थलाई सचिवमा बढुवा गरेको छ ।
वैदेशिक रोजगारी न्यायाधीकरणको सदस्यमा सहन्यायाधिवक्ता डा. गोपिचन्द्र भट्टराईलाई तोक्ने निर्णय गरेको छ ।
ऋण असुली न्यायाधीकरणको कानुन सदस्यमा उपसचिव विष्णुप्रसाद रेग्मीलाई निय्ुक्त गर्ने निर्णय गरेको छ ।-File Photo