Logo

राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित



काठमाडौँ, २४ असोज: आजका लागि निर्धारण गरिएको राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयले विशेष कारण आजका लागि तोकिएको बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot