Logo

बेवारिस शव व्यवस्थापन गर्दै आएका विनयजंगको विवाह



काठमाडौं, २७ असोज । वेवारिस शव जलाउँदै आएका विनयजंग बस्नेतले विवाह गरेका छन । उनले पूजा विश्वकर्मासँग आज विवाह गरेका हुन् ।

पशुपतिनाथमा हिन्दू परम्परा अनुसार विनयले विवाह गरेका हुन् । उनको यो दोस्रो विवाह हो । यसअघिको विवाह टुटेपछि उनी एक्लो जीवन बिताउँदै आएका थिए ।

पूजासँग केही वर्षयता उनको निकटता थियो । दुवैले प्रेमी प्रेमिका भएको स्वीकारेका थिए ।



प्रतिक्रिया दिनुहोस्