Logo

दशैंको टीका लगाउने तरिका



काठमाडौं, २९ असोज । आज विजयादशमी । बडादशैंको महत्वपूर्ण दिन मान्यजनहरुबाट टीका ग्रहण गरी मनाइँदैछ । टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा रहेको छ ।

टीका लगाउने तरिका यस्तो छः

  • टिका लगाउने मान्छे पूर्व फर्कने
  • लगाइदिने मान्छे पश्चिम फर्कने
  • विशेष तरिकाले पञ्चतव्ये खाने
  • सुनपानी खाने
  • चोखा नयाँ बस्त्र धारण गरेर टिको लगाउनेभन्दा पहिला सूर्यनारायणलाई अर्घ दिने
    अनि आशिर्वाद दिने


प्रतिक्रिया दिनुहोस्