Logo

आजबाट सरकारी कार्यालय खुल्ला



काठमाडौं, ३१ असोज । आजबाट सरकारी कार्यालय खुल्ला हुने भएको छ । बडा दशैंमा फूलपाती देखि दशमीको भोलिपल्ट एकादशीसम्म बिदापछि सरकारी कार्यालय खुल्ला हुने भएको हो ।

दशैंमा टीका भने कोगाज्रत पूर्णिमासम्म चल्नेछ । विगतमा कोगाज्रत पूर्णिमासम्म बिदा दिइने गरिएकोमा पछि कटौती गरिएको हो ।

सरकारी कार्यालय आजबाट खुल्ला हुने भएपछि दशैंमा घर गएकाहरु फर्कने क्रम चलेको छ । अधिकांश शैक्षिक संघसंस्था भने तिहार तथा छठपछि खुल्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot