Logo

नेपाली चलचित्र कहाँ छ ? निर्देशकद्धय लोहनी र चाम्ससँग ऋषि धमलाको कुराकानी (भिडिओसहित)



काठमाडौं, ३१ असोज । नेपाली चलचित्रका निर्देशकहरु सन्तोष लोहनी र मिलन चाम्ससँग पत्रकार ऋषि धमलाले चलचित्र उद्योगको पछिल्लो अवस्थाबारे चिरफार गरेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रमको लागि धमलाले उनीहरुसँग कुरा गरेका हुन् । कुराकानीमा लोहनीले नेपाली चलचित्र उद्योग अहिले कोमामा रहेको टिप्पणी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्