Logo

आज बिदेशीमुद्रा सटहीदर कति ?



काठमाडौं, २ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ २५ पैसा र बिक्रिदर १२० रुपैयाँ ८५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ४१ पैसा र बिक्रिदर १४० रुपैयाँ १० पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८७ पैसा र बिक्रिदर ८९ रुपैयाँ ३१ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot