Logo

प्रधानमन्त्रीद्धारा वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन



काठमाडौं, २ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई देशका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढि÷पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले गृहमन्त्री खाँणलाई यस्तो निर्देशन दिएका हुन् । सदुदूरपश्चिम लगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको वाढी, पहिरो र डुवानबाट धेरै जनता प्रभावित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्