Logo

घर भत्किदा एकै घरका दाजु भाईको मृत्यु



डोटी, २ कात्तिक । सोमबारदेखि निरन्तर आएको वर्षाले घर भत्किदा डोटीमा एकै घरका दुई छोराको ज्यान गएको छ । सायल गाउँपालिका–६ मा स्थानिय बिरबहादुर ककुन्जेडाको दुई छोराको मृत्यु भएको हो ।

प्रहरीको अनुसार १४ वर्षीय सागर र ११ वर्षीय आशिष कुन्जेडाको घर भत्किदा च्यापिएर मृत्यु भएको हो । मृतक मध्ये एक जनाको शव बाहिर निकालिएको छ।



प्रतिक्रिया दिनुहोस्