Logo

हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई भेट्दै मन्त्री खड्का



कञ्चनपुर, ३ कात्तिक: शुक्लाफाँटा नगरपालिका–१२, डिलासैनी टोलमा हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई भेटदै सामाजिक विकासमन्त्री लालबहादुर खड्का । हात्तीको आक्रमणबाट बुधबार बिहान दुई जनाको ज्यान गएको छ ।-तस्वीर : राजेन्द्रप्रसाद पनेरु-रासस



प्रतिक्रिया दिनुहोस्