काठमाडौं, ५ कार्तिक । नेकपा (एमाले) का उपाध्यक्ष भीम बहादुर रावलले १० बुँदे सहमति कार्यन्वयन सहजीकरण गर्न बनाइएको कार्यदलको संयोजकबाट राजीनामा दिने घोषणा गरेका छन् ।
उनले आज बसेको १० बुँदे सहमति कार्यान्व्यन सहजीकरण कार्यदलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै राजीनामा दिने घोषणा गरेको बताए । उनले आफूले व्यवस्थित् रुपमा नै राजीनामा भोलि पठाउने जनाए ।
अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य सकिएको बताएपछि आफूले पाँच पृष्ठ लामो फरकमत समेत बैठकमा दर्ज गरेको रावलले सुनाए । file photo
Related News:
एमाले महाधिवेशन अगावै रावलसहित १० नेताले विद्रोह गर्लान् ?