Logo

काठमाडौंबाट ११ अफगानी नागरिक पक्राउ



काठमाडौं, ८ कात्तिक । नेपाल प्रहरीको कन्द्रीय अनुसन्धान ब्युरोले आज ११ जना अफगानी नागरिकहरुलाई पक्राउ गरेको छ । उनीहरु काठमाडौंको सिनामंगलको एकघरबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका मध्ये ६ जनाको भारतको आधारकार्ड समेत रहेको प्रहरीले जनाएको छ । उनीहरु रुपन्देहीको नेपाल–भारत सिमाना नाकाबाट प्रवेश गरेको बुझिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot