Logo

युवराज अधिकारी वायुसेवा निगमका अध्यक्ष नियुक्त



काठमाडौं, ८ कात्तिक । सरकारले युवराज अधिकारीलाई नेपाल वायुसेवा निगमको अध्यक्षमा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले नियुक्तिको निर्णय गरेको हो ।

सुशिल घिमिरेले राजीनामा दिएपछि अध्यक्ष पद रिक्त थियो । अधिकारी यसअघि निगमको निर्देशक थिए । उनी उक्त पदबाट अवकाश पाएका थिए ।



प्रतिक्रिया दिनुहोस्