Logo

न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार कसले दियो ? भन्दै सर्वोच्च परिसरमा प्रदर्शनमा उत्रिएकाहरु पक्राउ (फोटोफिचर)



काठमाडौं, ९ कार्तिक । न्याय मूर्तिका रुपमा स्थापित सम्मानित न्यायाधीशहरुलाई ईजलास बहिष्कार गर्ने अधिकार कसले दियो ? भन्दै प्रदर्शनमा उत्रिएका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

सर्वोच्च अदालत परिसरमा आज दर्जन बढि युवाहरु हातमा प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराले बोलाएको फूलकोर्ट बैठक बहिष्कार गरेको भन्दै न्यायाधीशहरुको विरुद्धमा प्रदर्शन गरेको बुझिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot