Logo

सर्वोच्च अदालतको फूलकोर्ट बैठक सम्पन्न, पूर्वन्यायाधीश पण्डितको निधनमा शोक प्रस्ताव पारित



काठमाडौं, १० कार्तिक । सर्वोच्च अदालतको फूलकोर्ट बैठक सम्पन्न भएको छ। पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको फूलकोर्ट बैठक बहिष्कार गरेका न्यायाधीशहरु आज भने सहभागी भएका छन् । आजको बैठकले सर्वोच्चका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot