Logo

वेष्ट फाइनान्स लगायत यी कम्पनीको शेयरमुल्यमा उच्च बृद्धि



काठमाडौं, १० कात्तिक । शेयर बजारमा आज ६ अर्ब ६१ करोड बढीको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै वेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । फाइनान्सका लगानीकर्ताले आज ८ दशमलव ६८ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, एनआइसी एशिया लघुवित्तका लगानीकर्ताले ७ दशमलव २१ प्रतिशतका दरले कमाएका हुन् । गुह्रेश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्