Logo

स्पेनिस ला लिगाः रियल गोल रहित बराबरीमा रोकियो



काठमाडौं, ११ कात्तिक । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा रियल ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको हो । रियलको घरेलु मैदानमा भएको खेलमा ओसासुनाले खेललाई बराबरीमा रोक्न सफल भएको हो ।

खेल बराबरीमा रोकिएपनि १० खेलमा २१ अंक जोडेको रियल शीर्ष स्थानमा रहेको छ । यस्तै, ओसासुना १९ अंक जोडेर नवौं स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot