काठमाडौं, १२ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५८ पैसा र बिक्रिदर १२० रुपैयाँ १८ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३८ रुपैयाँ ६५ पैसा र बिक्रिदर १३९ रुपैयाँ ३५ पैसा रहेको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ८० र बिक्रिदर ९० रुपैयाँ २६ पैसा रहेको बैंकले जनाएको छ ।