Logo

प्रहरीद्वारा डाका गिरोहका योजनाकार सार्वजनिक



जलेश्वर, १२ कात्तिक: बिसं २०७८ असार ३० गते महोत्तरीको सम्सी गाउँपालिका –१ स्थित पर्सा बजारमा रहेको राजीव ज्वेलर्सबाट करिब रु ९ लाख बराबरको सुनचाँदीका गरगहना लुटपाट गरेर फरार रहेका डाका (कारी भन्ने) विश्वनाथ पासवानलाई महोत्तरी प्रहरीले बिहीबार जिल्लाको सोनमा गाउँपालिका– ३ बाट पक्राउ गरेपछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै जिल्ला प्रहरी ।

-तस्वीर : सञ्जीतकुमार मण्डल-रासस

 

‘डाका गिरोहका योजनाकार पक्राउ’



प्रतिक्रिया दिनुहोस्

Screenshot