Logo

अमेरिकी राष्ट्रपति वाइडेन पोपलाई भेट्न भ्याटिकन पुगे



एजेन्सी, १२ कात्तिक । अमेरिकी राष्ट्रपति जोय वाइडेन यूरोप भ्रमणमा सुरुमै भ्याटिकन सिटी पुगेका छन् । इशाई धर्मगुरु रहने गरेको भ्याटिकन सिटीमा पोप फ्रान्सिसलाई भेट्न पुगेका हुन् ।

पोपलाई भेट्न सुरुमै भ्याटिकन पुग्नुलाई अर्थपूर्ण मानिएको छ । वाइडेन क्याथोलिक धर्मालम्बी हुन् ।

पोपलाई भेट्दा स्वतन्त्र पत्रकारलाई प्रवेश निषेध गरिएको छ । प्रत्यक्ष भिडियो र तस्बिर पनि निषेध गरिएको छ ।-Photo Source: AP



प्रतिक्रिया दिनुहोस्