Logo

मोदीको वाइडेनसँगको अंकमाल



एजेन्सी, १३ कात्तिक । विश्वका २० शक्तिशाली मुलुकहरुको संगठन जी-२० को सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले साइडलान भेटहरु गरेका छन् । उनले अमेरिकी राष्ट्रपति जोय वाइडेनसँग भेट्दाको दृश्य रोचक रहेको छ ।

भेटमा वाइडेनले मोदीलाई अंकमाल गरेका थिए । दुवै नेताहरुले मुठ्ठी कसेर एक भएको सन्देश दिए ।

मोदीले फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोनसँग पनि भेटे । उक्त भेटमा दुवै नेताले अंकमाल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्