Logo

एगुइरोलाई खेल्दा खेल्दै हृदयघात



एजेन्सी, १४ कात्तिक । बार्सिलोनाका स्टार फुटबल खेलाडी सेरगिओ एगुइरोलाई हृदयघात भएको छ । आलाभाससँगको खेलमा एगुइरोलाई छातिमा समस्या भएपछि अस्पताल भर्ना गरिएका छन् ।

३३ वर्षीय एगुइरो म्यानचेस्टर सिटीबाट बार्सिलोनामा अनुबन्धित भएका हुन् । उनी पहिलो खेलमा नै छातिमा समस्या भएपछि अन्यौल भएको छ ।

खेलमा आलाभेसले बार्सिलोनालाई १-१ को बराबरीमा रोकेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot