Logo

कोप २६ सम्मेलनमा सहभागी हुन ग्रेटा थनबर्ग ग्लासगोमा



एजेन्सी, १४ कात्तिक: जलवायु कार्यकर्ता ग्रेटा थनबर्ग कोप २६ सम्मेलनमा सहभागी हुन शनिबार स्कटल्याण्डको ग्लासगो पुगेकी छिन् । उनी सम्मेलनमा भाग लिन  ग्लासगो पुगेकी हुन्। संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन COP26 आइतबार ग्लासगोमा सुरु हुँदैछ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot