Logo

बार्सिलोना बराबरीमा रोकियो



काठमाडौँ, १४ कात्तिक। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना घरेलु मैदानमा डिपोर्टिभो एलाभेससँग बराबरीमा रोकिएको छ । । शनिबार राति भएको खेलमा बार्सिलोना डिपोर्टिभो अलाभेससँग १-१ गोलको बराबरीमा खेलेको हो ।

बार्सिलोनाका लागि मेम्फिस डिपेले गोल गर्दा लुइस रिओजाले अलाभेसका लागि गोल गरेका थिए । बराबरीसँगै बार्सिलोनाले ११ खेलमा १६ अंकसहित नवौं स्थानमा छ । अलाभेस १० अंकसहित १६औँ स्थानमा छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot