Logo

जावालाखेलमा पुष्पमेला (फोटोफिचर)



काठमाडौं, १५ कार्तिक । ललितपुरको जावालाखेलमा आजबाट पुष्पमेला सुरु भएको छ । तिहारको पूर्वसन्ध्यामा पुष्पमेला आयोजना गरिएको हो । उक्त मेलामा विभिन्न नर्सरीले आफ्नो स्टक राखेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्

Screenshot